शुभकामना तथा बिदा सम्बन्धमा ।
18 October 2025
मितिः २०८२/०७/०१
आदरणीय अभिभावकज्यू, नमस्कार !
शुभ दीपावली, छठ पर्व २०८२ तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा यहाँको सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यसै उपलक्ष्यमा मिति २०८२ साल कात्तिक ३ गते सोमबारदेखि कात्तिक १० गते सोमाबारसम्म बिदा दिइएको जानकारी गराउँदछु ।
साथै कात्तिक ११ गते मंगलाबारदेखि सम्पूर्ण कक्षाहरु नियमित रुपमा सञ्चालन हुने व्यहोरा अवगत गराउँदछु ।
– प्रिन्सिपल, माउण्ट सेब स्कुल
