शुभकामना तथा बिदा सम्बन्धमा ।
18 October 2025
आदरणीय अभिभावकज्यू,
उपरोक्त सम्बन्धमा बडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पावन अवसरमा मिति २०८२ असोज १२ गते आइतबारदेखि असोज २१ गते मंगलबारसम्म दशैँ विदा दिइएको जानकारी गराउँदछु ।
पुनश्चः असोज २२ गते बुधबारदेखि सम्पूर्ण कक्षाहरु नियमित रुपमा सुचारु हुनेछन् ।
प्रिन्सिपल
माउण्ट सेब स्कूल
