शुभकामना तथा बिदा सम्बन्धमा ।
18 October 2025
आदरणीय अभिभावकज्यू, नमस्कार ।
मिति २०८२ साल आश्विन २५ गते शनिबारका लागि तय गरिएको यस विद्यालयको मध्य परीक्षाको नतिजा प्रकाशन तथा वितरण कार्यक्रम विशेष कारणवश अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँदछु ।
यसबाट यहाँहरुमा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ ।
– प्रिन्सिपल
माउण्ट सेब स्कुल
