
हार्दिक मंगलमय शुभकामना!
नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) २०८३, नयाँ वर्ष नेपाल संवत् ११४७ को शुभारम्भ तथा छठ पर्व २०८३ को पावन अवसरमा माउण्ट सेब स्कुल परिवारको तर्फबाट सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थीहरू, शिक्षक–कर्मचारीहरू, पूर्वविद्यार्थीहरू तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
प्रकाशको पर्व तिहारले सबैको जीवनमा उज्यालो, उमङ्ग, आपसी प्रेम र सद्भावको सञ्चार गरोस्। नयाँ वर्ष नेपाल संवत् ११४७ ले नयाँ आशा, उत्साह र सफलताका अवसरहरू प्रदान गरोस्। सूर्यदेव र छठी माताको आराधनासँग जोडिएको छठ पर्वले सबैमा आस्था, श्रद्धा, सुस्वास्थ्य र समृद्धि प्रदान गरोस्।
हाम्रा मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै यी महान् पर्वहरू हर्षोल्लास, एकता र आपसी सद्भावका साथ मनाऔँ।
शुभ दीपावली २०८३!
नेपाल संवत् ११४७ को शुभारम्भको मंगलमय शुभकामना!
छठ पर्व २०८३ को हार्दिक शुभकामना!
माउण्ट सेब स्कुल परिवार
Learn to Live and to Lead
Heartfelt Festive Greetings!
On the auspicious occasions of Tihar (Deepawali) 2083, the beginning of the New Year Nepal Sambat 1147, and Chhath Parva 2083, Mount SEB School extends its warmest wishes to all parents, students, teachers, staff members, alumni, and well-wishers for happiness, peace, prosperity, good health, and continued success.
May the festival of lights, Tihar, illuminate everyone's lives with joy, love, harmony, and positivity. May the New Year, Nepal Sambat 1147, bring renewed hope, enthusiasm, and new opportunities for success. May Chhath Parva, dedicated to the worship of the Sun God and Chhathi Maiya, bless everyone with good health, happiness, faith, and prosperity.
Let us celebrate these wonderful festivals with joy and enthusiasm while preserving our rich cultural heritage, traditions, unity, and social harmony.
Wishing Everyone a Happy Tihar 2083!
Happy Nepal Sambat 1147!
Happy Chhath Parva 2083!
Mount SEB School Family
Learn to Live and to Lead
