
📢 बिदा सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
यस विद्यालयका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ कि निम्न अवसरहरूमा माउण्ट सेब स्कुलमा पठनपाठन बन्द रहनेछ।
📅 बिदाका दिनहरू
२६ भाद्र, शुक्रबार
👨👧👦 बुबाको मुख हेर्ने दिन (कुशे औँसी)
२९ भाद्र, सोमबार
🌺 हरितालिका तीज
३० भाद्र, मंगलबार
🌿 ऋषि पञ्चमी
🏫 विद्यालय पुनः सञ्चालन
विद्यालयका नियमित कक्षाहरू ३१ भाद्र, बुधबारदेखि यथावत् सञ्चालन हुनेछन्।
सम्पूर्ण बुबाहरूमा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना तथा सबैमा हरितालिका तीजको मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
धन्यवाद।
माउण्ट सेब स्कुल
विद्यालय प्रशासन
📢 HOLIDAY NOTICE
Dear Parents/Guardians and Students,
This is to inform you that Mount SEB School will remain closed on the following occasions:
Date| Day| Occasion
26th Bhadra | Friday | 👨👧👦 Father’s Day (कुशे औँसी)
29th Bhadra | Monday | 🌺 Haritalika Teej (हरितालिका तीज)
30th Bhadra | Tuesday | 🌿 Rishi Panchami (ऋषि पञ्चमी)
🏫 School Resumes
Regular classes will resume from Wednesday, 31st Bhadra.
We wish everyone a Happy Father’s Day and a joyful Teej celebration.
Thank you.
Mount SEB School
Administration
