सम्पूर्ण विद्यार्थीहरूलाई यो सूचित गरिन्छ कि यहि मिति २०८३ कार्तिक १९ गते विहिवारका दिन यस माउण्ट सेव स्कुलमा विगतका वर्षहरू झैं यस वर्ष पनि दशैँ–तिहार विशेष कार्यक्रम हुनगइरहेको जानकारी गराउँदछु । साथै उक्त कार्यक्रमको लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु र शिक्षकवर्गहरूमा आ–आफ्नो कक्षामा तयारी गर्न/गराउनु हुन अनुरोध गर्दछु ।
पूनश्चः कार्तिक २० गते रंगौली, विंगो र कक्षा २ का विद्यार्थीहरूको म्हः पुजा कार्यक्रम हुने व्यहोरा अवगत गराउँदछु ।
कार्यक्रम:
- २०८३ कार्तिक १९ गते दशैँ–तिहार विशेष कार्यक्रम
- २०८३ कार्तिक २० गते रंगौली, बिंगो र म्हः पुजा
संयोजक
ई.सि.ए.
This is to inform all students that, as in previous years, Mount SEB School is organizing the Dashain–Tihar Special Programme on Thursday, 19th Kartik 2083.
All students and teachers are requested to make the necessary preparations for the programme in their respective classes.
P.S.: Please be informed that Rangoli, Bingo, and Mha Puja (for Grade 2) programme will be held on 20th Kartik 2083.
Programme Schedule:
-
19th Kartik 2083: Dashain–Tihar Special Programme
-
20th Kartik 2083: Rangoli, Bingo, and Mha Puja
ECA Coordinator
Mount SEB School
